राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई हटाउन सुझाव दिएका छन्।

मन्त्री बाँस्कोटा सेक्युरिटी प्रेस कमिसन प्रकरणमा जोडिएपछि थापाले बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन्।

‘प्रधानमन्त्रीज्यू तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नुहोस्,’ थापाले भनेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार