काठमाडौं संचारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड बार्गेनिङ् प्रकरणमा अडियोमा सुनिएका विजयप्रकाश मिश्र सहित दुई जनालाई कारबाही गरिने भएको छ।

संसदको सार्वजनिक लेखा समितिले सुरक्षण स्थापना सम्वन्धित विचाराधीन विषयसँग जोडिएका सांसदको चरित्रहत्या गर्ने प्रयास भएकाले कारबाही गर्न निर्देशन दिएको हो।

लेखा समितिले विजयप्रकाश मिश्र र प्रभात किशोर उपाध्यायलाई साइबर क्राइममा मुद्दा चलाउन निर्देशन दिएको छ। समितिले नेपाल प्रहरीको साइबर क्राइम व्यूरोलाई पत्राचार गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार