काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७८ हजार ८०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७८ हजार ८०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य तोलामा  ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आइतबार चाँदीको मूल्य पनि तोलामा प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार