काठमाडौं – सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ ।
मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले प्रतिलिटर पाँच रुपैयाँ लिँदै आएको करलाई बढाएर १० रुपैयाँ पुर्याएको हो ।