ललितपुर – यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजना गम्भीर घाइते भएका छन् । आज साँझ इमाडोल कृष्ण मन्दिर चोकमा विपरित दिशामा आएको मोटरसाइकललाई बा २ ख ५६६६ नम्बरको बसले ठक्कर दिएको हो ।

मोटरसाइकल चालक घाइते भई उपचारका लागि लगिएका छन् । बस चालकले अचानक आफूतिर मोटरसाइकल हुत्तिएर आएपछि ब्रेक हानेका थिए । मोटरसाइकल चालकलाई पाटन अस्पताल लगिएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार