बुटवल – कपिलवस्तु जिल्ला अदालतका कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अदालतमा दोभाषे कर्मचारीका रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी सेवाग्राहीसंग घुस लिदै गर्दा पक्राउ परेका हुन् ।

ठगी मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गर्दा विशेष सूचनाका आधारमा उनलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार