यूएई – यूएईमा थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ।

युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ।

यो संगै यूएईमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ। यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि निको भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार