एजेन्सी – संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट चार लाख पाँच सय ४० जना प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार आँठ सय ५७ पुगेको छ ।

अमेरिकामा २१ हजार सात सय ११ जना मानिस संक्रमणको उपचारपछि सकुसल घर फर्केका छन् । भाइरसका कारण नौँ हजार एक सय ६९ जनाको अवस्था गम्भिर रहेको छ । अमेरिका भाइरसको केन्द्रबिन्दू बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार