अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या ५० हजार नजिक पुगेको छ।

शुक्रबार बिहानसम्म अमेरीकामा कोरोना भाइरसबाट ४९ हजार ८ सय ४५ जनाको मृत्यु भइसकेको छ।

यस्तै, ८ लाख ८० हजार २ सय ४ संक्रमित भएका छन्। भने ८५ हजार ९ सय २२ जना निको भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार