कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ। कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ३९६ पुगेको हो। पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ८६ हजार ८१८ पुगेको छ। अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार ७ सय ७७ जना उपचारपछि निको भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार