काठमाडौँ – पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर छुटेका छन्।

सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।

सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि प्रहार गरेकाे र सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको भन्दै आइतबार पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर गरेको थियो।

साइबर ब्युरोले गत बुधबार राति उनलाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार