काठमाडौं – रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुवैको अवस्था सामान्य छ ।

यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार