काठमाडौँ – कोरोना भाइरसका कारण मुलुक लकडाउनमा गएको आज ४२ औँ दिनसम्म १४ हजार जनाको कोरोना परिक्षण भएको छ ।

पछिल्लो समय आवश्यक परिक्षण सामग्रीको अभावका कारण पनि कोरोना परिक्षणको गतिमा सुस्तता छाएको हो ।

विश्वसनीय मानिएको पी.सी.आर ल्याब परिक्षण विधिबाट हालसम्म करिब १४ हजार जनाको कोरोना परिक्षण भएको छ भने विश्वसनीयता नभएको र्यापिड टेष्ट करिब ५२ हजार जनाको गरिएको छ ।

यसै गतिमा विश्वसनीय मानिएको पी.सी.आर ल्याब परिक्षण विधिबाट कोरोना परिक्षण गरिने हो भने सम्पुर्ण नेपालीको कोरोना परिक्षण गर्न २४६ वर्ष लाग्ने भन्दै एक व्यक्तिले फेशबुकमा हिसाव सहित स्ट्याटस राखेका छन् ।

हेर्नुहोस यसै गतिमा पी.सी.आर ल्याब परिक्षण विधिबाट सम्पुर्ण नेपालीको कोरोना परिक्षण गर्न लाग्ने समय :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार