भारतका ५ जना पाइलटमा कोरोना पोजेटिभ देखिएको छ । भारतको एअर इण्डियाको काग्रो लाचल ५ जना पाइलटमा कोरोना पोजेटिभ देखिएको हो ।
ती पाइलटहरुले चीनबाट काग्रो फ्लाइटका पाइलट हुन । ५ जना पाइलटहरु भारतको बुम्बाईमा उपचार गराइरहको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।