काठमाडौं – थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना पुष्टि भएको थियो। बुधबार मात्र संक्रमणको संख्या २६ पुगेको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार