काठमाडौँ – नेपालमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् ।

सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अघि २ जना र पुन ५ जाना गरि जम्मा संक्रमितको संख्या ७ पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार