काठमाडौं – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । लिम्पियाधुरासहितको नेपालको नक्सा पारित नगरेको भन्दै सरकारको आलोचना हुने गरेको थियो।

सरकारले यस बिषय सरकारको नीति तथा कार्यक्रममा पनि उल्लेख गरेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार