काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट भित्रिएको कोरोना भाइरसअरु देशबाट भित्रिएको भाइरसभन्दा केही कडा रहेको बताएको छन् ।

सरकारको नीति तथा कार्यक्रमको बारेमा संसद भवनमा बोल्दै उनले यसो भनेका हुन ।

वुहान, इटाली, दुबाई र अन्य मुलुकबाट भित्रिएको कोरोना भाइरसको स्वभाव भन्दा भारतबाट भित्रिएको कोरोना भाइरसको स्वभाव केही कडा भएको उनले बताएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार