काठमाडौं – शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका रहेका छन् स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार