काठमाडौं, जेठ ९ – विदेशमा अलपत्र नेपाली तथा कोरोना रोकथामका बारेमा छलफल गर्न अहिले मन्त्रिपरिषद्को बैठक बस्न बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अहिले विहान १० बजे बस्ने जनाइएको छ । आजको बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा समेत छलफल हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार