काठमाडौं – सरकारले उत्पादनमूलक उद्योगकले लकडाउन अवधिभर डिमान्ड शुल्क र माग कम हुने समयमा विद्युतको शुल्क ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

डिमान्ड शुल्क छुट हुनुपर्ने व्यवसायीले माग गरेको बेला सरकारले यस्तो घोषणा गरेको हो। आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत सरकारले यस्तो घोषण गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार