काठमाडौँ – नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का वैज्ञानिकहरुले सलह किरा नेपाल आउने सम्भावना न्यून रहेको बताएका छन् ।

सबैलाई सचेत रहन तर नआत्तिन नार्कले आग्रह पनि गरेको छ ।

अफ्रिका र भारतको राजस्थानमा जसरी सहल किरा आउने सम्भाना नभएको पनि नार्कले जानकारी दिएको छ । नार्कका अनुसार राजस्थान जस्तो सुख्खा क्षेत्र र हावापानी नेपालमा नभएकाले पनि यो सम्भावना न्यून रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार