काठमाडौं – बुधबार थप २ सय ७९ जनामा  कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना  भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार