काठमाडौँ – काठमाडौँको पश्चिममा अवस्थित विश्व सम्पदा सूचीको एक महत्वुर्ण धामिक स्थल हो स्वयम्भु । कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले दुई महिनाभन्दा वढी समय देखि देशभरी नै चहलपहल शुन्य जस्तै बनेको छ । लकडाउनकै अवस्थामा स्वयम्भु परिसरमा राजन महर्जनले लिनु भएको तस्विर :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार