काठमाडौँ – माइतिघर मण्डलामा युवाहरुले आज पनि प्रदर्शन गरेका छन्। समजिकदुरी कायम गरेर गरिएको प्रदर्शनमा ५ जना बिदेशी नागरिक पनि पक्राउ परेका छन्। विभिन्न मागसहितका प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका थिए। प्रहरीले कुनै हस्तक्षेप नगरेको कारण प्रदर्शन पश्च्यात युवाहरुले प्रहरीलाइ फूल दिएका थिए।

बेसार दलेर प्रदर्शन गर्दै युवा …

प्रहरीले कुनै हस्तक्षेप नगरेको कारण प्रदर्शन पश्च्यात युवाहरुले प्रहरीलाइ फूल दिए …

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार