काठमाडौं – थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालया प्रवक्ता डा. जागेश्वर गौतमले थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । कोरोना संक्रमितको यो हालसम्मकै उच्च संख्या हो ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ७८४८ पुगेको छ भने एक हजार १८६ जना निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार