ललितपुर – पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि हुदा ललितपुरमा पनि एकमा कोरोना संक्रमणको पुष्टि भएको छ।

महालक्ष्मी नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

संक्रमित पुरुष हाल पाटन अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ । यसै गरि ललितपुरमा कोरोना संक्रमितको संख्या पांच पुगेको छ र एक जनाको कोरोना कै कारण मृत्यु भैसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार