काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ९९ जना संक्रमित भएका छन् । उनीहरु मध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना डिस्चार्ज भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार