काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधवार थपिएकामध्ये दुई जना उपत्यकाका रहेका छन्।

उनीहरु काठमाडौं र भक्तपुर जिल्लाको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ जना पुगेको छ। कोरोनाका कारण हालसम्म २४ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार