काठमाडौं – काठमाडौं जिल्लामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार