काठमाडौं – काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं र भक्तपुरका ५ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।

प्रवक्ता गौतमका अनुसार पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा काठमाडौंका एक महिला, तीन पुरुष र भक्तपुरका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार