काठमाडौं – नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार