काठमाडौ – काठमाडौको पेप्सीकोलामा एक जोडी एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सीकोलामा आदम महमद मुसलमान र अस्मिता थापा झण्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

स्थायी घर भक्तपुर भएकी अस्मिता र आदम लिभिङ टुगेदरमा लामो समयदेखि बस्दैआएका प्रेमी प्रेमीका भएको पाइएको छ ।

मृतक आदम महमद मुसलमानको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार