काठमाडौं – सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

कोरोना  संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार