प्रोजेक्ट बाजा नेपाल युवाहरुको सांगीतिक समुह हो, जो नेपाली मौलिक संगीतहरुको जगेर्नामा एकजुट भइ लागि परेको छ ।

केही समय अघि मात्र टुका ज्याको भिडियो सार्वजनीक गरेको प्रोजेक्टको उद्देश्य, गतिबिधि र भावी योजनाहरुका विषयमा हाम्रो सहकर्मी रन्जना सितिखुले समुहसँग गर्नु भएको भिडियो कुराकानी :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार