बुधबार अपराह्न साढे चार बजेतिर काठमाडौं उपत्यकामा भुँइचालोको धक्का महशुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो आएको हो।

केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भुइँचालो आएको हो।

मंगलबार राती ११.४० बजे पनि भुइँचालो गएको थियो। मापन केन्द्रका अनुसार मंगलबार राती २.७ म्याग्निच्युडको भुइँचालो आएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार