ललितपुर – ललितपुरमा अवस्थित नेपाल कृषि अनुसन्धान परिषद्को कृषि विज्ञ आवास गृहमा एक कर्मचारी भारतबाट आएर सोझै बसेका छन् ।

जनकपुर घर भएका नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारी आनन्द मिश्रा हुन् । उनले पिसिआर टेष्ट पनि नगरेको खुलेको छ ।

आवास गृहका संचालक शिव कुमार चौधरीका अनुसार मिश्राले केही दिन होम क्वारेन्टिन बसेको बताएका थिए ।

भारत पछिल्लो समय कोरोना भारस संक्रमणको इपिसेन्टर बनिरहेको छ । हिजो मात्र भारतमा ५४ हजार जनामा एकै दिनमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार