काठमाडौं – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराउँदै आएका एकजना कोरोना संक्रमित पुरुषको शनिबार राती मृत्यु भएको हो ।

मृतक पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार