उधोग बाणिज्य महासंघ नेपालको चुनाबको गार्मा-गर्मि कोभिडका कारण केहि सेलाएको छ।

व्यापारिक घरानाको इतिहास बोकेको ज्योति समुहका प्रवन्ध निर्देशक सौरभ ज्योती कंसाकार अब हुने उधोग वाणिज्य महासंघको चुनाबको उपाध्यक्ष पदका प्रत्यासी हुन्। कोभिडका कारण उधोगी व्यवसायीको चुनौती, ज्योती ग्रुपको आगामी योजना तथा विविध समसामयिक विषयमा हाम्रो सहकर्मी बिगेन तुलाधरले ज्योति समुहका प्रवन्ध निर्देशक सौरभ ज्योती कंसाकारसंग गरेको कुराकानी :

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार