काठमाडौँ — सेवाग्राहीसँग  घुस लिएको उजुरीको आधारमा सहायक वन अधिकृतसहित ६ जनालाई अख्तियार  दुरुपयोग  अनुसन्धान आयोग पक्राउ गरेको छ  ।
पक्राउ पर्नेमा  वन अधिकृत शिवनारायण यादव , उदयपुरका प्रमुख विनोद कुमार शाह,  फोरेष्टर रमेश राई, सव डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउत  रहेका छन् ।   १७ हजार घुस लिएको आरोपमा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो ।
अहिले उनीरुमाथि  थप अनुसन्भान भइरहेको जानकारी प्राप्त भएको छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार