काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको पाचौँ दिन आज (बिहिबार) घटेको छ ।

आज नेप्से १६ दशमलव ५१ अंकले बढेर १ हजार ४०८ दशमलव ७९ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज एक लाख बढीको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार