देशमा मात्र नभएर नेपाली स्वादको संगीत विदेशमा पनि प्रस्तुत गरिरहेको सांगीतिक ब्याण्ड हो – काण्टा डब्डब् । ध्यान गर्दा सुन्न मिल्ने खालको संगीत प्रस्तुती कै कारण नेपाली मात्र नभएर विदेशीहरु पनि ‘काण्टा डब्डब्’ को संगीतमा हराउछन् । उनीहरुको संगीतको विशेषता भनेकै शान्त हो, जसले केही समय भएपनि बेग्लै संसारको अनुभुती दिलाउँछ । यसै ब्याण्डका तीन सदस्यहरुसँग हाम्रो सहकर्मी बिगेन तुलाधरले गर्नुभएको नितान्त सांगीतिक कुराकानी भिडियोमा हेर्नुहोस :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार