- गोपाल बटाला(Gb)

ललितपुर महानगरपालिकाको :ओड नम्बर २२ चुनिखेल घर भयको र सोही घर मा बस्दै आयकी ३९ बर्सिया गिता केसि को हत्या आरोपमा आफ्नै भतिज निर्मल केसिलाई प्रहरीले पक्राउ गरेको छ।निर्मल सनिबार बिहान चुनिखेश्थित घर बाट पक्राउपरेका हुन।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गिताको घाटि थिचेर हत्या गरियको हो केसिको परिवारले उनी हरायको भन्दै तिनदिन अघि महानगरीय परिसर ,ललितपुरमा उजुरी दिएको थियो।

केसिको शब शुक्रबार शाझ ललितपुरको गोदावरी नगरपालिका-१० मुलडोलश्थित सामुदायिक वनमा हत्या गरेको अबस्थामा सडकबाट दुई सय मिटर भित्र लेलेको जङ्गल मा फेला परेको  हत्या आरोपि केसिविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद थप गरेर बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तिन बर्षदेखी अफेयरमा।

निर्मल र गिता बिगत ३ बर्षदेखि अफेयरमा रहेको प्रहरिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या आरोपी निर्मलले गितासङ्ग अफेयरमा रहेको स्वीकारेको प्रहरीले जनाएको छ।

शब फेलापरे लगतै प्रहरीले अनुसन्धान थालेकोथियो।अनुसन्धान सुई निर्मलतिर सोझियपछी प्रहरीले चुनिखेल स्थित घरबाट निर्मललाइ पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपि टेक प्रशाद राईले जानकरी दिनु भयो।

मृतकको श्रीमान घरमा नभयको बेला निर्मल जाने आउने समेत गरेको अनुसन्धानमा संलग्र यक प्रहरीले बताय सहयोग गर्ने बहाना मा मृतक केसि र निर्मलबिच नजिकको सम्बन्ध रहेको खुलेको छ; ती अधिकृतले भने’।

अल्काअस्पताल्को कर्माचारि।

मृतक गिता केसि पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेकोछ।अस्पतालमा मा हाउस किपिङ्ग को रुपमा कार्यरत थिएन मृ तक केसि।निर्मलले नई मृतककेसि लाई अस्पताल लगिदिनेर ल्याईदिने गर्थे।अनुसन्धानमा संलग्र प्रहरिका अनुसार सोहिदिन मृतक केसिले श्रीमान लाई ढांटेर अस्पताल जानुपर्ने भयो भन्दै घरबाट निस्केकिथिइन।

निर्मलले अस्पताल नगई गुम्ना जाउ भनेपछी उनिहरु लेलेको जङ्गल गयको प्रहरी अनुसन्धानबाट खुलेको छ। जङ्गल पुगेपछी केहिसमय उनिहरु यकान्तमा गयर बसेको खुलेको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार