भुपाल कार्की सपना खड्का र रुबिका थापाले मोड्लिङ्ग गरेको गित अन्जानैमा मायाबस्यो अब छिटै बजारमा आउदै छ।अन्जानैमा माया बस्यो गित को बेबस्थापन सम्राट घिमेरेले गरेको छन भने।सोहि गितमा सोर चाहिँ नम्रता राई ले दिनु भयको छ।अब छिट्टै Ap2 television: मार्फत बजारमा सार्बजनिक हुदैछ।मोडल भुपाल कार्की भन्छन मैले धेरै गित मा मोड्लिङ्ग गरे तर अरु गित भन्दा अन्जानैमा माया बस्यो गित को भिडियोले अलि फरक सन्देस दियको बताउछन्। तेस्तै सोही गित लाई निर्मान चाहिँ बिबेक खड्काले गर्नुभयको छ।बिबेक खड्काले पनि धेरै भिडियो गित लाई निर्मान गरिसक्नु।भयको बताउनु भयको छ।खड्काले सोही गितले दर्सक को मन जित्न सक्ने बताउनु भयको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार