जाजरकोट: नल्गाडनगरपालिका ओडानम्बर सात घर भयको र सोही घरमा बस्दै आयका समीर सिंह माथी खुकुरी प्रहार भयको छ।
नगरपालिका दल्ली देखि 12 नम्बर वडा तल्लुबगर सम्म बाटो सफा गर्ने भनेर सोही नगरपालिले सिंह लाई जिम्मा दियको र सोही बाटो लाई सफा गर्दै गर्दा विपक्षेे समुहले सिंह खाजा खादै गर्दा पछाडी बाट खुकुरी लगायत अन्न्य हात हतियार प्रयोग गरि तेहा बाट फरार भयको बताउनुको छ।
विपक्षेे समुहले पहिला पनि 8 नम्बर ओडाको हेल्थपोस्टको काम गर्न सिंह लाई दियको भन्दै 2/3 पटक सिंह माथी हमला गरेको र अहिले होटेल मा खाजा खादै गर्दा पछाडी बाट खुकुरी र अन्य हात हतियार प्रहार गरेको बताउनु भयको छ। यो चौथोपटक पनि उनीहरु ज्यान मार्न सफल नभयको र।जुन्सुकै बेला पनि फेरि हमला गर्न सक्ने सिंहले बताउनु भयको छ।
खुकुरी प्रहार गर्ने मा सोही नगरपालिका 8 नम्बर ओडा घर भयका: गोबिन्द थापा,बिरेन्द्र खत्री,सरोज खत्री,नवीन बुढा,7 नम्बर ओड का अर्जुन शाही,सुनिल केसि, लगायत अझै 5/6 जनाको चाहिँ परिचय नखुले बताउनु भयको छ।
फरार ती बेक्ती लाई छिट्टै कारबाही गर्न सिंह का दाइ कर्णा बहादुर सिंह ले बताउनु बताउनु भयको छ।