- गोपाल बटाला

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) अाठविसकोट नगरपालिका वार्ड नं.९ मा ” अार्थिक समृद्धि तथा सामाजिक, संस्कृतिक रुपान्तरण अभियान” को प्रशिक्षण कार्यक्रमअन्तर्गत आज नेपाली काँग्रेस परित्याग गरि वडा उप सभापति वीर बहादुर चनारा सहित २६ जना पुराना नेता तथा कृयासिल सदस्य नेकपामा प्रवेश ।गर्नु भयको छ। मनिराज बटाला ले गरेको आजको कार्यक्रम मा ओडा नम 9 का सबै काङ्रेस का नेता ले नेकपामा प्रवेश गर्नु भएको हो जस्तै नव प्रवेशी सवैलाई नेकपामा हार्दिक स्वागत एवं वधाई !!! छ
१, वीर बहादुर चनारा -वडा उप सभापती नेपाली काङ्ग्रेस
२,भिम बहादुर खत्री
३,भिम बहादुर बटाला
४,शसिराम बटाला
५,कमल के.सि
६,खडक बहादुर बटाला
७,कृष्ण बहादुर बटाला
८,कर्ण बहादुर बटाला
९,ओमकार बटाला
१०,जंग बहादुर बटाला
११,धन बहादुर दमाई
१२,मन बहादुर दमाई
१३,बिर्ख बहादुर खत्री
१४,राम बहादुर खड्का
१५,हरि बहादुर बिष्ट
१६,गाने दमाई
१७,राम बहादुर गिरि
१८,खडक दमाई
१९,खले दमाई
२०,मिना खत्री
२१,गणेश शाही
२२,परबिर घर्ती
२३,दिप बहादुर शाही
२४,शेर बहादुर बि.क
२५,डिल्ली बहादुर बटाला
२६,वीर बहादुर बि.क

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार