- टिमखबर सम्बाददाता;

अहिले नेपाली म्यूजिक क्षेत्रमा उदाउदै गरेका बालकलाकार एलिस खनाले अभिनय गरेको म्यूजिक भिडियो बाबाको २ पैसे जागीर (Female Version) मा सार्वजनिक भएको छ |अहिले हाल अमेरिकामा बसेर नेपाली संगीत क्षेत्रमा योगदान दिएका उमेश रेग्मीले यो गीतमा संगीत भरेका छन् र गीतमा शब्द पनि उमेश रेग्मी ले नै दिएका छन् | पहिला Bishwa Nepali को स्वरमा रहेको बाबाको २ पैसे जागीर अहिले Rachana Rimal को स्वरमा (Female Version) मा आएको छ | उमेश रेग्मीले ‘बाबाको २ पैसे जागिर’ आफ्नै बुवाको कथा रहेको पनि उनले खुलाए | युवराज वाइबाले निर्देशन गरेको भिडियोमा विजय बराल, लुनिभा तुलाधर र एलिश खनालको अभिनय हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार