नेपाल कम्यूनिष्ट पार्टीका युवा नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र न १ का ईन्चार्ज अनिल शर्मा, केही समय अगाडी परिक्षण गरिएको कोरोना संक्रमण रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसन मा बसेका नेता शर्माको आज परिक्षण नेगेटिभ रिपोर्ट आएको ले अहिले शर्मा, कोरना मुक्त भयका छन् /
नेकपा युवा नेता अनिल शर्मा कोरणा मुक्त
- टिमखबर सम्बाददाता:

