- टिमखबर सम्बाददाता :

अहिले नेपाली म्यूजिक क्षेत्रमा उदाउदै गरेका बालकलाकार एलिस खनाको विद्यालय जीवन एकदमै
अविस्मरणीय भइरहेको बताएका छन् | ललितपुर स्थित महालक्ष्मी ५ टिकाथलीमा रहेको Heritage
English Boarding School मा बालकलाकार एलिसले अध्ययन गर्ने गरेका छन् |
एलिस भन्छन,2072 सालको
वैशाख 11 गते शुक्रबारको दिन म विद्यालयमा भर्ना हुन गएको थिए ,भर्ना भएपनि भुइचालोको कारण हाम्रो
विद्यालय केही महिना पछि खुलेको थियो | जुन दिन देखि म मेरो नयाँ विद्यालय गए तै दिन देखि नै ममा सकारात्मक
उर्जा आउन थालिसकेको थियो किनभने मैले त्यहाँ पढाई मात्र होइन जीवन मा केहि राम्रो काम गर्नुपर्छ भन्ने सिकीरहेको थिए थियो |
एती भन्दै गर्दा मलाई एकदमै प्रेम, समर्थन गर्ने आदरणीय प्रिंसिपल Chandra Rawal Basnet म्याम
लाई मन देखि नै धन्यवाद भन्न चाहन्छु , तेसैगरी मलाई उत्तिकै प्रेम, समर्थन गर्ने आदरणीय उप-प्रधान व्यापक प्रेम बहादुर कार्की सर लाई पनि मन देखि नै धन्यवाद भन्न चाहन्छु |
हाम्रो विद्यालयमा हरेक विद्यार्थीको मनोविज्ञान बुझेर अध्ययन गराइन्छ | म यो ठाउँ सम्म आइपुग्नुमा मेरो विद्यालय को पनि ठुलो हात छ | येसैगरि मलाई धेरै भन्दा धेरै साथ दिने मेरो
गुरु मात्र नभई अभिभावक बनेर मलाई राम्रो बाटो मा हिड्न सिकाउनु हुने आदरणीय बिशाल दाहाल सर लाई मन देखि धेरै सम्मान गर्न चाए , हजुरको आशिर्बाद सदै पाईरक्हम |
मेरो हरेक गल्ति मा एलिस एस्तो गर्न हुदैन भन्दै मलाई राम्रो सल्लाह सुजब दिनु हुने आदरणीय कल्पना जोशी मिस , अंकिता ढुंगाना मिस , सबिता कुँवर मिस , सुजीत
कार्की सिर लगाएत हेरिटेज इंग्लिश स्कूलका सुम्पुर्ना गुरुहरुलाई मन देखि नै सम्मान र धन्यवाद भन्न चाहन्छु | म आफुले आफुलाई धेरै भाग्यमानी ठान्छु किनकि मैले मेरो
जिबनको केहि समयमा हेरिटेज विद्यालय बाट धेरै कुरा सिक्ने मौका पाए र मैले मेरो विद्यालय बाट एकदमै असल साथीहरु पनि पाए भनेर बलकलाकार हुदै आहिले मोडेल
भएका एलिस खनालले भनेका छन् | एलिस को पहिले म्यूजिक भिडियो करिब २ वर्ष आगाडी Na Bachauna Sake बोल को गित बाट सुरु भएको थियो भने आइले
नेपाली म्यूजिक क्षेत्रमा निकै आगाडी पुगेको देख्न सकिन्छ |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार