रुकुम पश्चिम : आठबिसकोट नगरपालिकामा बिगत २ बर्ष देखी सन्चालन मा आयको सिस्ने तेक्वान्दो डाेजाङ्ग लाई आठबिसकोट नगरपालिकाका समाजसेवी तथा आठबिसकोट नगरपालिका वडा न:१० का वडा सदस्य धन बहादुर कुसारी ज्यु ले तेक्वान्दो खेलाडिहरु को उच मुल्यांकन गर्दै खेलाडीहरु लाई हौसला प्रदान गर्दै।
सिस्ने तेक्वान्दो डाेजाङ्ग का ३० जना खेलाडी हरुलाई प्रतेक खेलाडी लाई १ केजिका दरले ३० केजि चना तेक्वान्दो खेलाडीहरु लाई उपलब्ध गराउनु भयको छ साथै ३ वटा किक प्याट को लागी ३५०० रुपैया सहयोग पनि गर्नु भएको छ। भने यो भन्दा अगाडी २ वटा ५००० हजार बराबर को भलिबल पनि उपलब्ध गराउनु भयको छ ।
साथै तेक्वान्दो खेलाडीहरु लाई अति आवश्यक पर्ने सामग्री पनि उपलब्ध गराउने प्रतिबद्ध जनाउनु भयको छ।तेक्वान्दो ग्रुप को तर्फ बाट धेरै धेरै धन्यवाद सदस्य कुसारी ज्यु लाई